Nepal - Vortex of Asia
अध्याय ४

नेपाल एसियाको केन्द्रविन्दु

अर्थात् परिवर्तन

AUDIO AVAILABLE
Sujeev Shakya
· 13 min read
हामी साँच्चै एसियाको केन्द्रविन्दु हौँ भन्ने विश्वास पहिले हामीले नै गर्नुपर्छ। त्यसपछि त्यो विश्वासलाई वास्तविकतामा परिवर्तन गर्न सजिलो हुनेछ।