Best of the Both Worlds - Towards Capitalist Welfare State
अध्याय १५

साँघुरो समाजवादबाट पुँजीवादी कल्याणकारी राज्यतर्फ

अर्थात् परिवर्तन

AUDIO AVAILABLE
Sujeev Shakya
· 13 min read
मिडियोक्रिटीसँग जोडिएको फोहोरी र साँघुरो समाजवादको हाम्रो सोच परिवर्तन गरी पुँजीवादी कल्याणकारी राज्यको माध्यमबाट चौतर्फी समावेशी समृद्धिको सपना साकार गर्नु पर्छ।