Women for Change
अध्याय ८

पुरुष सँगसँगै महिला

अर्थात् परिवर्तन

AUDIO AVAILABLE
Sujeev Shakya
· 11 min read
संसार परिवर्तन गर्न चाहनेहरूले पहिले आफूलाई परिवर्तन गर्नु पर्छ। यो परिवर्तनमा विशेषगरी महिलाले महिलालाई नै समर्थन गर्नुपर्छ।