Market Without Borders
अध्याय २

राष्ट्रको सीमा होइन, सीमाहीन बजार

अर्थात् परिवर्तन

AUDIO AVAILABLE
Sujeev Shakya
· 13 min read
सिमाना शासक वर्गले कोरिदिएको धर्का मात्र हो। बजार जहाँसम्म छ, हाम्रो आर्थिक सीमा त्यहाँसम्म हो भन्ने परिवर्तित सोच चाहिन्छ।