रत्न पुस्तक भण्डार नेपालको एक नीजी प्रकाशनगृह हो । यसको स्थापना वि.सं. २००३ ताक काठमाडौँँका व्यापारी रत्नदास श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठले रत्नपार्क भोटाहिटिमा गरेका थिए । यस प्रकाशनगृहले नेपाली र अङ्रेजी भाषामा भाषा, धर्म, साहित्य, संस्मरण आदि विधाका कृतिहरू प्रकाशित गर्ने गर्छ ।
Ratna Pustak Bhandar was established in 1946. It is the oldest book store of the country. The founders of the store are Ram Das Shrestha and Ratna Prasad Shrestha.