Jil Khairaheko Ekkaisau Shatabdi's front cover

Jil Khairaheko Ekkaisau Shatabdi

जिल खाइरहेको एक्काइसौ शताब्दी
Paperback
Rs 300
Genre:Poetry, Drama & Literature
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937332811
ISBN10:9937332818
Published: December 04, 2021

पुस्तकको बारेमा

‘जिल खाइरहेको एक्काइसौं शताब्दी’भित्रका कवितामा प्रशस्त विविधता पाइन्छ । निजी भावनाका अभिव्यक्तिदेखि राष्ट्रिय राजनीति अनि गरिखाने वर्गको मुक्तिको कामना उनका कविताका विषय बनेका छन् । सङ्ग्रहित अधिकांश कविता सरल भाषा र छोटा आकारमा छन् ।

यो पुस्तक  २०७८को “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” विजेता पनि हो।

वस्तु, विचार, स्थिति र यी जम्मै कुराले जेलिएको जिगज्याग’ जिन्दगीभित्र एउटा ठोस वर्तुल कविता जन्मिनु मात्र पनि सानो सङ्घटना होइन । एक सद्यः कवितासङ्ग्रह नै जन्मिनु झनै खास खबर हो | समकालीन नेपाली कवितामा शान्ति प्रियवन्दनाको उपस्थितिमाथि गौरवान्वित हुनुपर्ने कारणहरू कति बुलन्द छन्, यसभित्रका कविताले स्वयम् भन्न सक्छन् ।
सरिता तिवारी