Genre: | Poetry, Drama & Literature |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937332811 |
ISBN10: | 9937332818 |
वस्तु, विचार, स्थिति र यी जम्मै कुराले जेलिएको जिगज्याग’ जिन्दगीभित्र एउटा ठोस वर्तुल कविता जन्मिनु मात्र पनि सानो सङ्घटना होइन । एक सद्यः कवितासङ्ग्रह नै जन्मिनु झनै खास खबर हो | समकालीन नेपाली कवितामा शान्ति प्रियवन्दनाको उपस्थितिमाथि गौरवान्वित हुनुपर्ने कारणहरू कति बुलन्द छन्, यसभित्रका कविताले स्वयम् भन्न सक्छन् ।
सरिता तिवारी
Jil Khairaheki Ekkaisau Shatabdi – Shanti Priyabandana