Niayatrama Naulo Aayam
Niayatrama Naulo AayamNiayatrama Naulo Aayam

Niayatrama Naulo Aayam

नियात्रामा नौलो आयाम

Paperback
Rs 350
Genre:Literary Criticism, Travelogue
Language : Nepali
Published: February 14, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937332569
ISBN10:9937332567

पुस्तकको बारेमा

१) नियात्रा साहित्यकाे वि.सं. १३७८ सम्मकाे लिखित इतिहासकाे खाेजी र पहिचान ।

२) नियात्रा लेखनका शैली :

क) निबन्धात्मक शैली बारे चर्चा,

ख) जापानी हाइबुन शैली खाेज र चर्चा,

ग) नेपाली कर्खाटन शैली खाेज र चर्चा,

३) हाइगामा हाइकु र चित्रकला प्रयाेग श‌ैली,

४) जापानी हाइकुकाे इतिहास, सिध्दान्त र मान्यता,

५) नियात्राकार कृष्ण बजगाईंकाे नियात्रा विशेष समेत ।

पछिल्लो बाहिरी पृष्ठबाट

वर्तमान नेपाली नियात्रा साहित्यमा स्थापित भएको विशिष्ट 'आत्मपरक निबन्धात्मक शैली' एवं 'संरचना ढाँचा' का साथै जापानी शैलीको 'हाइबुनी परम्परामा लेखिने नियात्रा लेखनको ढाँचा तथा कुर्द सामाजिक परम्पराबाट नेपाली लोक परम्परामा स्थापित हुन आएको 'कर्खा' परम्परा एवं सो परम्पराको 'कर्खा गायन' का सन्दर्भमा गरिने यात्रा (अटन)' एवं 'सन्दर्भ व्याख्या को विषयलाई सैद्धान्तिक रूपको यस अर्थमा हेरेर कर्खाटन रूपी सैद्धान्तिक खाकामा हेर्दा, 'कर्खाटन' को नियात्रा लेखनको सैद्धान्तिक स्वरूपमा नियात्रा लेखनको संयोजन गरिएको पाइन्छ । यिनै सैद्धान्तिक आधारहरूको सेरोफेरामा यस कृतिमा विश्लेषण गरिएको छ ।

RELATED BOOKS