Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937332194 |
ISBN10: | 9937332192 |
Pages: | 165 |
Weight: | 200 g |
Published: | January 17, 2020 |
Edition: | 1 |
‘सम्झनाको सागरमा केही दिन’ निबन्धसङ्ग्रहभित्र अठारवटा विभिन्न शीर्षकमा लेखिएका आलेखहरू समावेश गरिएको छ ।
यो सङ्ग्रह लेखकको बाल्यकालदेखि आजका दिनसम्मको, पढाइदेखि जागिरसम्मको कहालीलाग्दो दु:खको एउटा उत्कृष्ट तमसुक हो, लालपुर्जा हो, दस्तावेज हो । यसभित्र लेखकको कडा परिश्रमको गाथा छ त्यसैले यो पुस्तक ती सम्पूर्ण भोगाइहरूको दर्पण हो । यो दर्पण हेर्दा जे देखिन्छ, जे पढिन्छ त्यो वास्तवमै एक सत्यकथा हो ।
A touching collection of essays of childhood and youth spent in the far east and east villages of Nepal, overcoming hardships and penury in search of knowledge and an educated life.