Samjhanako Sagarma Kehi Din

Samjhanako Sagarma Kehi Din

सम्झनाको सागरमा केही दिन

Paperback
Rs 295
Genre:Literature/Essays
Language : Nepali
Published: January 17, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937332194
ISBN10:9937332192
Pages:165
Weight:200 g

पुस्तकको बारेमा

‘सम्झनाको सागरमा केही दिन’ निबन्धसङ्ग्रहभित्र अठारवटा विभिन्न शीर्षकमा लेखिएका आलेखहरू समावेश गरिएको छ ।

यो सङ्ग्रह लेखकको बाल्यकालदेखि आजका दिनसम्मको, पढाइदेखि जागिरसम्मको कहालीलाग्दो दु:खको एउटा उत्कृष्ट तमसुक हो, लालपुर्जा हो, दस्तावेज हो । यसभित्र लेखकको कडा परिश्रमको गाथा छ त्यसैले यो पुस्तक ती सम्पूर्ण भोगाइहरूको दर्पण हो । यो दर्पण हेर्दा जे देखिन्छ, जे पढिन्छ त्यो वास्तवमै एक सत्यकथा हो ।

About the Book

A touching collection of essays of childhood and youth spent in the far east and east villages of Nepal, overcoming hardships and penury in search of knowledge and an educated life.