Satprayas

A historical fiction by Diamond Shamshere Rana

 

सत्प्रयास: ऐतिहासिक उपन्यास


E-book
Rs 200
Paperback
Rs 395
Send as Gift!
Genre: Fiction
Language: Nepali
Published: September 2019
Edition: 10th

Paperback

Origin: Nepal
ISBN13: 9789993308935
ISBN10: 9993308935
Pages: 234
Weight: 300 g

पुस्तकको बारेमा

नेपाल प्रतिगामी कुचक, विदेशी हस्तक्षेप तथा अशिक्षित समाजको त्रिवेणी सङ्गममा चुर्लुम्म डुबेको थियो । तर प्रतिबद्ध थिए देव शमशेरका आँखा, महान आदर्शले भरिएका । त्यहाँ तेरो-मेरो प्रश्न थिएन, मातृभूमिलाई उन्नतिशील देश बनाउने एक नेपाली आकाङ्क्षा थियो। स्वप्नमय संसारमा तरङगित उनी भन्छन- 'हरेक प्रगतिमा क्रान्ति छ, क्रान्तिमा खतरा । यो एउटा सत्प्रयास हो।'


RELATED BOOKS