Genre: | Travelogue |
---|---|
Language: | Nepali |
Currently not available.
Contact us for further queries.Genre: | Travelogue |
---|---|
Language: | Nepali |
यो नियात्राकृतिमा नियात्राकारका “दोमन-दोमन आकासैमा”, “जुफालः पहिलो ढोका”, “त्रिपुराकोटका पुतली महारानी”, “डाँगीबाडाका स्वाँखे”लगायत २८ शीर्षकमा नियात्राहरु सङ्ग्रहित छन् । नयाँघरेले हिमाली तथा विकट जिल्ला डोल्पाको चुनौतीपूणर् भूगोल, साहसिक यात्रा, उकुसमुकुस भावना र अकल्पनीय जनजीवनलाई “याकजी”मा प्रस्तुत गरेका छन् ।
डोल्पा नेपालीको भूगोलमा ठूलो, विकट र कठिन हिमाली क्षेत्र हो । बोन्पो धर्ममात्रै नभएर भौगोलिक रहस्यका रुपमा परिचित यो जिल्ला तल्लो-माथ्लो भिन्नभिन्न समाज, संस्कृति र सहभागिता छ राज्यको संरचनामा । धेरैका लागि कष्टकर, दुःसाध्य र जोखिमपूणर् भ्रमण र पुगाइमा पर्छ डोल्पा । वनस्पति, जीवनशैली र सांस्कृतिक सम्पदाको अत्यन्तै चखिलो दृश्यसँग डोल्पाको महत्त्व र मूल्य स्थापित छँदैछ ।