Seven Books Shortlisted for Madan Puraskar 2075

अघिल्लो साल यानिकी २०७५ सालमा प्रकाशित भएका २५७ वटा कृतिहरु बाट छानिएको ७ पुस्तक मध्ये कुनै एकले २०७५ को मदन पुरस्कार प्राप्त गर्ने छन् । छानिएका ७ कृतिहरुको नाम तथा तिनका लेखकहरुको नाम तल उल्लेख गरिएको छ।  

 

१. एकादेशमा (Ekadeshma) सानु शर्मा 

२. ओक्‍कल दोक्‍कल पिपल पात (Okkal Dokkal Pipal Paat) बिन्दु शर्मा 

३. ज्ञ (Gya) कुमार नगरकोटी 

४. फातसुङ (Faatsung) छुदेन काविमो 

५. मरीचिका (Mareechika) महेश थापा 

६. रणहार (Ranahar) योगेश राज 

७. विचारको लाश (Bicharko Laas) ध्रुव सापकोटा