Faatsung

Faatsung

फातसुङ

Paperback
Rs 270Rs 300
Genre:Contemporary Fiction
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665629
ISBN10:9937665620

About the Book

फातसुङ लेप्चा शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ— माटोको कथा । खासमा फातसुङ धरतीको कथा हो । अर्थात् दार्जिलिङको कथा । यो दार्जिलिङका निम्ति लड्ने दर्जनौं युवाको कथा हो, जसका सपना हराएका छन् । यो ती सुस्केराहरुको कथा हो, जसले आफ्ना उमेर गुमाएका छन् । यो एउटा सहिद सपना पनि हो, जसका निम्ति हजार जीवन चढाइएको छ । ठेट दार्जिलिङे लवजमा लेखिएको फातसुङ जातीय पहिचानका लागि गरिएको आन्दोलन चियाउने एउटा सुन्दर आँखीझ्याल हो । नेपाली बोलिने भारतीय भेगबाट पछिल्लो समयमा आएको सम्भवतः सबैभन्दा सशक्त उपन्यास हो ।

 

 

RELATED BOOKS