Ekadeshma
EkadeshmaEkadeshma

Ekadeshma

एकादेशमा

Paperback
Rs 355 Rs 395
Genre:Stories
Language: Nepali
Published:2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937708371
ISBN10:9937708370
Pages:293
Weight:250 g

पुस्तकको बारेमा

यस कथा-संग्रहमा लेखकले नारीका विभिन्न प्रकृति, भावना तथा विशेषताहरुको अभिव्यक्ति गरेको पाइन्छ ।

आधा आकाश भनिने नारीका अन्तर्दृष्टि र अन्तर्द्वन्द, आत्मबल र आर्तनाद, इच्छा र इशारा, उत्कण्ठा र उद्देग, उच्छवास र एकालाप, कर्तव्यपरायणता  र कमनीयता, दृढता र दुरदर्शिता, प्रज्ञा र प्रगल्भता, शंका र शक्तिको उत्खनन आख्यानकार सानु शर्माको लेखनको मूल विशेषता हो ।  'एकादेशमा ' कथासंग्रहका अधिकांश सिर्जनामा पनि  - एक रथका दुई पांग्रामध्ये प्राय: सिमान्तीकृत एउटाका - अन्तर्घात र अन्तर्वेदाना, अबोधता र आक्रामकता , उत्साह र उत्तेजना, कुण्ठा र कुतूहलता, दु:स्वप्न र दुश्चिन्ता, पिडा र प्रेम, वासना र वात्सल्य, सन्ताप र सुस्केरा तथा सपना र सामर्थ्यले अभिव्यक्ति पाएका छन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode