योगेश राज मदन पुरस्कारबाट सम्मानित नेपाली लेखक हुन्। उनको कृति 'रणहार' ले विक्रम सम्वत् २०७५को मदन पुरस्कार प्राप्त गरेको थियो।
योगेश राजलाई रणहारको लागि वि.स. २०७५को मदन पुरस्कार प्रदान गरिएको छ ।
Yogesh Raj has won the Madan Puraskar for Ranahar in 2075 BS.