Sumnima Paruhang's front cover

Sumnima Paruhang

सुम्निमा पारुहाङ: नाट्यकृति
Sumnima Paruhang's front coverSumnima Paruhang's back cover

E-book

Rs 160

पछिल्लो बाहिरी पृष्ठबाट

नाम: प्रवीण पुमा
जन्म मिति : २०३५|१२|०७
जन्म स्थान : जन्तेढुङ्गा-५, पाथीभारा, खोटाङ, नेपाल । 
शिक्षा : एम.ए.(त्रि.वि.) / एम. फिल. ( अंग्रेजी, पो.वि.) ।

१. सर्मपित सेवा : 
उप-प्राध्यापक (२०७५ देखिहालसम्म)
क्याम्पस प्रमुख (२०७५ देखि २०७९ सम्म)
सिनास क्याम्पस, काठमाण्डौ, नेपाल ।

२. प्रमुख कृतिहरू :
२.१. सुम्निमा ( नाटकसङ्ग्रह-२०५३)
२.२. हेन्खामा - निनाम्मा ( मिथकसङ्ग्रह - २०५४)
२.३. दोङवाङ- दोङदापा (संस्कृति-२०६१)
२.४. सुम्निमा (चलचित्र - २०६२)
२.५. सुम्निमा - पारुहाङ (नाटकसङ्ग्रह - २०६५)
२.६. हेत्छाकुप्पा (नाट्यकृति - २०६६) 
२.७. निनाम्मा (नाटकसङ्ग्रह–२०६७) 
२.८. साया (नाटकसङ्ग्रह-२०६९) 
२.९. होङछा (नाटकसङ्ग्रह-२०७१) 
२.१०. बुढाहोङ मुन्दुम : परिचय, पाठ र
विश्लेषण (२०७२,आजउराप्र नेपाल सरकार)
२.११. पारूसेवा मुन्दुम : परिचय, पाठ र
विश्लेषण (२०७४,आजउराप्र नेपाल सरकार)

३. उपाधि/सम्मान
३.१. सर्वोत्कृट अभिनेता-२०५५
३.२. सर्वोत्कृट निर्देशक- २०५६
३.३. उत्कृट नाट्य प्रस्तुति तेस्रो स्थान -२०५९
(सांस्कृतिक संस्थान, नेपाल सरकार )
३.४. उत्कृठ नवप्रतिभा सम्मान - २०५९
३.५. उत्कृट नाट्य प्रस्तुति पुरस्कार - २०६३
(नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल सरकार)
३.६. उत्कृट नाट्यप्रस्तुति पुरस्कार-२०७२ (नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल सरकार )
३. ७. पुर्वाञ्चल क्षेत्रीय प्रतिभा पुरस्कार -२०७४ (नेपाल सरकार, संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालय)
३.८. सर्वोत्कृष्ठ चलचित्र लेखन उपाधी - २०७४ ( आदिवासी चलचित्र महोत्सव, अमेरिका) 
३.९. जुपिटर सम्मान - २०७४ ( जुटोसुस) 
३.१०. भिमु सम्मान - २०७५ (भिमुमेट) 
३.११. चलचित्र सम्मान -२०७६ (किराचस)
 

नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा- पारुहाङ नाटयकृति मञ्चनको दृष्टिले उपयोगी छ । यसलाई जस्तोसुकै ठाउँमा पनि प्रस्तुत् गर्न सकिन्छ । यस नाटकलाई पढ्दा कौतुहलता आउँछ भने, निश्चय नै मञ्चन गर्दा अझ बढी रोचकता आउने नै छ । पुमा आफै पनि एक प्रशिक्षित नाट्यकर्मी भएकोले पनि यो नाटक प्रस्तुत गर्दा निर्देशकलाई आफ्नो कल्पनाशीलता र सिर्जनाशीलतालाई प्रयोग गर्ने यथेष्ठ ठाउँहरू दिइएको छ ।

 

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review