Sumnima Paruhang
Sumnima ParuhangSumnima Paruhang

Sumnima Paruhang

सुम्निमा पारुहाङ: नाट्यकृति

E-book
Rs 160

पछिल्लो बाहिरी पृष्ठबाट

नाम: प्रवीण पुमा
जन्म मिति : २०३५|१२|०७
जन्म स्थान : जन्तेढुङ्गा-५, पाथीभारा, खोटाङ, नेपाल । 
शिक्षा : एम.ए.(त्रि.वि.) / एम. फिल. ( अंग्रेजी, पो.वि.) ।

१. सर्मपित सेवा : 
उप-प्राध्यापक (२०७५ देखिहालसम्म)
क्याम्पस प्रमुख (२०७५ देखि २०७९ सम्म)
सिनास क्याम्पस, काठमाण्डौ, नेपाल ।

२. प्रमुख कृतिहरू :
२.१. सुम्निमा ( नाटकसङ्ग्रह-२०५३)
२.२. हेन्खामा - निनाम्मा ( मिथकसङ्ग्रह - २०५४)
२.३. दोङवाङ- दोङदापा (संस्कृति-२०६१)
२.४. सुम्निमा (चलचित्र - २०६२)
२.५. सुम्निमा - पारुहाङ (नाटकसङ्ग्रह - २०६५)
२.६. हेत्छाकुप्पा (नाट्यकृति - २०६६) 
२.७. निनाम्मा (नाटकसङ्ग्रह–२०६७) 
२.८. साया (नाटकसङ्ग्रह-२०६९) 
२.९. होङछा (नाटकसङ्ग्रह-२०७१) 
२.१०. बुढाहोङ मुन्दुम : परिचय, पाठ र
विश्लेषण (२०७२,आजउराप्र नेपाल सरकार)
२.११. पारूसेवा मुन्दुम : परिचय, पाठ र
विश्लेषण (२०७४,आजउराप्र नेपाल सरकार)

३. उपाधि/सम्मान
३.१. सर्वोत्कृट अभिनेता-२०५५
३.२. सर्वोत्कृट निर्देशक- २०५६
३.३. उत्कृट नाट्य प्रस्तुति तेस्रो स्थान -२०५९
(सांस्कृतिक संस्थान, नेपाल सरकार )
३.४. उत्कृठ नवप्रतिभा सम्मान - २०५९
३.५. उत्कृट नाट्य प्रस्तुति पुरस्कार - २०६३
(नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल सरकार)
३.६. उत्कृट नाट्यप्रस्तुति पुरस्कार-२०७२ (नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल सरकार )
३. ७. पुर्वाञ्चल क्षेत्रीय प्रतिभा पुरस्कार -२०७४ (नेपाल सरकार, संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालय)
३.८. सर्वोत्कृष्ठ चलचित्र लेखन उपाधी - २०७४ ( आदिवासी चलचित्र महोत्सव, अमेरिका) 
३.९. जुपिटर सम्मान - २०७४ ( जुटोसुस) 
३.१०. भिमु सम्मान - २०७५ (भिमुमेट) 
३.११. चलचित्र सम्मान -२०७६ (किराचस)
 

नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा- पारुहाङ नाटयकृति मञ्चनको दृष्टिले उपयोगी छ । यसलाई जस्तोसुकै ठाउँमा पनि प्रस्तुत् गर्न सकिन्छ । यस नाटकलाई पढ्दा कौतुहलता आउँछ भने, निश्चय नै मञ्चन गर्दा अझ बढी रोचकता आउने नै छ । पुमा आफै पनि एक प्रशिक्षित नाट्यकर्मी भएकोले पनि यो नाटक प्रस्तुत गर्दा निर्देशकलाई आफ्नो कल्पनाशीलता र सिर्जनाशीलतालाई प्रयोग गर्ने यथेष्ठ ठाउँहरू दिइएको छ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode