Bimokshya
BimokshyaBimokshya

Bimokshya

बिमोक्ष

Paperback
Rs 250
Genre:Drama
Language : Nepali
Published: March 01, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937775397
ISBN10:9937775396

पछिल्लो बाहिरी पृष्ठबाट

घिमिरे युवराज दुई दशकदेखि नाट्यकर्ममा क्रियाशिल छन् । ०५६ सालमा नाचघरमा एक बर्ष प्रशिक्षण लिएपछि उनले आरोहण र आरोहण गुरूकुलमा ७ बर्ष काम गरे । ०६४ सालमा साथीहरू मिलेर शिल्पी थिएटरको स्थापना गरेका घिमिरे शिल्पीका कला निर्देशक हुन् ।

उनले (२०६६–२०६८) कोपनहेगन, डेनमार्ककाट कमेडया देलार्ते स्कुलबाट रङ्गमञ्चमा स्नातक गरेका छन् ।

मुक्त रङ्गमञ्च र बन्द रङ्गमञ्च गरेर उनले दुई दर्जन नाटक निर्देशन गरेका छन् । डेढ दर्जन नाटकमा अभिनय गरेका छन् ।

रङ्ग पत्रकारिताबाट लेखन शुरू गरेका घिमिरेका यसअघि 'रूपान्तरणका लागि रङ्गमञ्च' (ईतिहास र समिक्षा) र 'आँधिको मनोरम नृत्य' (नाटक) प्रकाशित छन् ।