E-book

Rs 195

Audiobook

Rs 130
Narrated by

Paperback

Rs 595

Delivery in 1-3 days

Palpasa Café tells the story of an artist, Drishya, during the height of the Nepalese Civil War. The novel is partly a love story of Drishya and the first generation American Nepali, Palpasa, who has returned to the land of her parents after 9/11. It is often called an anti-war novel, and describes the effects of the civil war on the Nepali countryside that Drishya travels to.

पछिल्लो बाहिरी पृष्ठबाट

नारायण वाग्ले २०४७ सालपछिको फराकिलो परिवेशमा पत्रकार बने । समाचारका लागि देशका धेरै भेग घुमे, समाजका सङ्कटहरू नियाले | कान्तिपुर दैनिकमा स्थापनाकालदेखि संलग्न उनले पुनः सक्रिय राजतन्त्रदेखि गणतन्त्र स्थापनासम्मको घटनापूर्ण अवधिमा सम्पादकीय नेतृत्व गरे ।

यो उनको पहिलो उपन्यास हो । माओवादी द्धन्द्ध उत्कर्षताक प्रकाशित यसले २०६१ सालको मदन पुरस्कार पाएको थियो । चर्चा र बिक्रीका हिसाबले यसलाई नेपाली साहित्य प्रकाशन इतिहासमा एउटा मोड मानिएको छ । हालसम्म यो चारवटा विदेशी भाषामा प्रकाशित भइसकेको छ । यसको अङ्ग्रेजी संस्करण सन् २००८ मा काठमाडौंबाट छापिएको थियो, जसलाई पछि यान्डम हाउस इन्डियाले नयाँ दिल्लीबाट छाप्यो, कोरियाली भाषामा सोलबाट फरेस्ट अफ लिटरेचरले साथै सिंधली भाषामा श्रीलंकाबाट पनि प्रकाशित छ । यसको प्रान्सेली अनुवाद सन् २०१४ मा पब्लिकेसन नेपा-लयले छापेको छ ।

पल्पसा क्याफेले नेपाली साहित्यमा एउटा तरङ्ग ल्याएको छ । पात्रहरूमध्ये एउटी बालिकाको सानो कथा मात्रले पनि यो उपन्यास अमर बनेको छ ।

- इन्द्रबहादुर राई

All Editions

9789937905855
Paperback, 3rd Edition
ISBN13: 9789937905855
Publication Nepalaya, 2012

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.2
TM
Tufan Magar
May 29, 2026

CC
Cheru Cheru
January 23, 2026

read

RA
Raju Adhikari
March 3, 2025

KT
Kushma Thapa
December 17, 2024

I loved how the author integrated the maoist insurgency issue beautiful with the story. Intriguing. Captivating. Made me fall in love with nepali fict...

B
Benjana
December 10, 2024

"पल्पासा क्याफे" केवल एक प्रेमकथा होइन, यो युद्ध र संघर्षका बीच हराएको मानवीय संवेदनाको खोजी हो। कृष्ण र पल्पासाको यात्रा, जहाँ प्रेम, पीडा र आस्थाको ...