Mayur Times
Mayur TimesMayur Times

Mayur Times

मयूर टाइम्स

E-book
Rs 95
Paperback
Rs 135Rs 150
Genre:Contemporary Fiction
Language: Nepali
Published:2010
Paperback
Origin:Nepal
ISBN13:9789937864398
ISBN10:9937864399
Pages:231

पुस्तकको बारेमा

२०५२ को सशस्त्र बिद्रोहदेखि २०६२/२०६३ को जनआन्दोलन हुँदै गणतन्त्र स्थापना र मधेश आन्दोलनसम्मका घटनाक्रमको चित्र छ । उपन्यासले मयुर टाइम्स पत्रिकामार्फत काठमाडौँ बाहिरका पत्रकारिताका दु:ख-सुख सार्वजनिक गरी आदर्श र निष्पक्ष पत्रकारिताको वकालत गर्न खोजेको छ ।

About the Book

Mayur Times is written in the backdrop of Nepal’s protracted political conflict. The book revolves around Nepal’s transitional crisis. The protagonists Parag and Lisara are both journalists.

पछिल्लो बाहिरी पृष्ठबाट

नारायण वाग्लेको यो दोस्रो उपन्यास हो । उनको पल्पसा क्याफेले २०६१ सालको मदन पुरस्कार पाएको थियो। यो उपन्यास द्वन्द्वोत्तर संक्रमणकालका संघर्षको पृष्ठभूमिमा आधारित छ। २०२५ सालमा तनहुँमा जन्मेका वाग्ले क्याम्पस पढ्न काठमाडौं आए। २०४७ सालको परिवर्तनपछि पत्रकारितामा लागेर त्यसमै हुर्किंदै कान्तिपुर र नागरिकको सम्पादक बने । दुई साहसिला पत्रकारको भोगाइमार्फत् यस उपन्यासले समकालीन नेपालको सजीव चित्रण गरेको छ।