Mohan Mainali

Mohan Mainali

मोहन मैनाली

मोहन मैनाली लेखक तथा पत्रकार हुन् । खोजपत्रकारिता मार्फत आफ्नो पहिचान बनाएका मैनालीले ऐतिहासिक विषय वस्तुको खोज र अनुसन्धान गरेर लेख्न रुचाउँछन्। मैनालीका 'मान्ठा डराएको जुग', 'उपल्लो थलो', 'देखेको देश', 'आकाशमुखी' लगायत कृतिहरू प्रकाशित छन् ।

मोहन मैनालीले मुकाम रणमैदानको लागि वि.स. २०८०को मदन पुरस्कार र मान्ठ डराएको जुगको लागि वि.स. २०७१को Padmashree Sahitya Puraskar प्राप्त गरेका छन्। मोहन मैनालीले देखेको देशको लागि वि.स. २०७९को Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar को लागि मनोनयन पाएका छन्।

Mohan Mainali has won Madan Puraskar for Mukam Ranamaidan in 2080 BS and Padmashree Sahitya Puraskar for Mantha Darayeko Jug in 2071 BS. Mohan Mainali has also been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Dekheko Desh in 2079 BS.

Books Authored by Mohan Mainali

Books Translated by Mohan Mainali

Books Edited by Mohan Mainali

Audiobooks Narrated by Mohan Mainali

Awards Won

Award Nominations