Aakashamukhi

आकाशमुखी

Translated by Mohan Mainali

Paperback
Rs 299 Rs 333
Send as Gift!
Genre: Literature/Essays
Language: Nepali
Published: February 18, 2022

Paperback

Origin: Nepal
ISBN13: 9789937753159
ISBN10: 9937753155

पुस्तकको बारेमा

यो पुस्तक १५ थान विदेशी निबन्धहरूको अनूदित हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

कुनै किताब अरुलाई पढ्न लगाएर सार मात्र सुन्दा हुन्छ । कुनै किताबका अरुले उद्धृत गरेका अंश मात्रै पढ्दा पुग्छ । कुनै किताब चाखे मात्र पुन्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहि चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज मात्र पढे पुग्छ । कुनै किताबका सबै पेज उस्तो ध्यान नदिई पढे हुन्छ । कुनै किताब चाहि परिश्रम गरेर र एकाग्र भएर पूरै पदनुपर्छ। - प्रयान्सिस बेकन, यही किताबबाट
र, यो किताब चाहि पूरै पदनुपर्छ, एकाग्र भएर । बीचबीचमा रोकेर यहाँ लेखिएका कुराबारे सोचविचार गर्दै।

 


RELATED BOOKS