Mantha Darayeko Jug

Mantha Darayeko Jug

मान्ठा डराएको जुग

Paperback
Rs 268 Rs 298
Genre:Travelogue, Nepali Civil War
Language: Nepali
Published:January 16, 2015
Paperback
Origin:Nepal
ISBN13:9789937893114
ISBN10:9937893119
Pages:318
Dimensions:5.12 x 7.8 inches
Weight:250 g

पुस्तकको बारेमा

अमेरिकी कवि स्टेफेन क्रेनले कस्तो लडाइँ देखे कुुन्नि, युद्ध दयालु हुन्छ भनेर कविता लेखे । उनले त्यो कविता लेखेको झन्डै एक सय वर्षपछि नेपालमा दस वर्षसम्म लडाइँ भयो । यसले लडाकुलाई मात्र होइन, लडाइँमा नलागेका मानिसलाई पनि पिल्स्यायो । यस पुस्तकमा लडाइँले मारेका ती मानिसका कुरा छन् जो आफू र आफ्ना परिवारको ज्यान बचाउन रातोदिन मेहनत गर्थे । यस पुस्तकमा ती जीवित मानिसका कुरा पनि छन् जो आफन्त वियोगको पीडाले जिउँदै, पटकपटक मारिएका छन् । लडाइँमा कतै पनि नलागेका पत्रकारले देखेको त्यस कठोर युगको, त्यस निर्दयी लडाइँको चित्र हो मान्ठा डराएको जुग । मोहन मैनाली पत्रकार तथा बहुचर्चित वृत्तचित्र जोगीमाराका ज्यूँदाहरुका निर्देशक हुन् । उनको उपल्लो थलो नियात्रा पनि प्रकाशित छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode