E-book

Rs 195

Paperback

Rs 698

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

सङ अफ द स्वयल (फातसुङ) उपन्यासका लागि भारतको प्रतिष्ठित जेसिबी प्राइज फर लिटरेचर २०२२ मा सर्टलिस्टेड लेखक
उरमाल झर्रा आदिवासी कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौदेखि धरमराइरहन विवश श्रमिकहरूको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरूको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन ।
उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअधिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् ।
कथा कोलाज झैं लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार शिल्प र काव्यिक लयले तपाईलाई चकित पार्नेछ । 

All Editions

9789937790390
Paperback
ISBN13: 9789937790390
FinePrint, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.3
TK
Tilak Kainee
January 4, 2026

LM
Lill Monk
December 28, 2025

absolutely 💗

BA
Bishnu Aryal
December 1, 2025

DR
Dilli Ram Kattel
October 10, 2025

#उरमाल_अर्थात_चिया_टिप्ने_झोली पुस्तकहरु किनिन्छन अनि पालैपालो पढिन्छ्न । पढ्ने पालो ठ्याक्कै आएर शुरु गरेकै दिन #मदन_पुरस्कार_२०८१ घोषणा भयो । दशकौ...

PM
Pratima Magar
October 9, 2025

KD
Kathmandu district court backup 13
October 7, 2025

September 21, 2025

RA
Raju Adhikari
September 21, 2025

RG
Rasmila Gurung
September 3, 2025

DS
deepak shrestha
August 25, 2025