Genre: | Poetry |
---|---|
Language: | Nepali |
Published: | March 27, 2021 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937751100 |
ISBN10: | 9937751101 |
प्रिय मौनता लेखक तथा सामालोचक नेत्र एटमको कविता सङ्ग्रह हो। यो संग्रहमा प्रकृति, जीवन र प्रेमप्रति समर्पित र आराधना गरिएका कविताहरु संग्रहित छन् जसलाई कवि एटमले उपासना कविताका रुपमा परिभाषित गरेका छन् । जीवन, प्रकृति तथा कुनै पात्रको भावनालाई आराधना र समर्पण गरेर लेखिएका कविताहरुलाई नयाँ सैद्धान्तिक प्रयोग गर्दै ‘उपासना’ नाम दिइएको छ।
Mobile Apps
Contact