नेत्र सुवेदी 'एटम' नेपाली साहित्यका लेखक र समालोचक हुन्। उनको कविता संग्रह 'प्रिय मौनता' , संयुक्त कवितासंग्रह ‘शब्दको नेपथ्य’, ‘भित्रकतै दुख्छ भने’ गजलसंग्रह र समालोचनाहरु प्रकाशित छन् ।
नेत्र सुवेदीलाई प्रिय मौनताको लागि वि.स. २०७७को चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार प्रदान गरिएको छ ।
Netra Atom has won the CHISAP Rajkrishna-Mayadevi Sahitya Puraskar for Priya Maunata in 2077 BS.