Delivery in 1-3 days
जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो, नेपालको इतिहासमा जङ्गबहादुर । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित मौलिक स्रोत सामग्रीहरूको अध्ययनपछि लेखिएका विभिन्न शीर्षकका १४ वटा लेख सङ्गृहीत छन् ।
यो कृति इतिहासका अध्येताहरूका लागि बहुमूल्य दस्तावेज हो । जङ्गबहादुरबारे लेखिएको यति तथ्यपूर्ण र आधिकारिक पुस्तक सायदै अर्को छ ।
Your review helps others make informed decisions
Click on a star to start your review