Prithivi Narayan Shah

पृथ्वीनारायण शाह


E-book
Rs 495
Paperback
Rs 598 Rs 665
Send as Gift!
Genre: Biography: Historical, Political & Military
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937712811
ISBN10: 9937712815
Weight: 325 g

पछिल्लो बाहिरी पृष्ठबाट

वि.सं. १९९२ मा दार्जिलिङबाट प्रकाशित यो कृति इतिहास विषयको पहिलो नेपाली पुस्तक हो ।

नाम 'पृथ्वीनारायण शाह' भए पनि यसमा शाहवंशीय राजाहरूको पुर्खौलीसहित तत्कालीन चौबिसे राज्यहरू, काठमाडौं उपत्यकाका राजाहरू तथा तराइका सेन राजाहरूका बारे महत्वपूर्ण तथ्यहरू समेटिएका छन् ।

तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक स्थिति एवम् कुटनीतिक सम्बन्धबारे बुझ्न तथा पृथ्वीनारायण शाहलाई नजिकबाट चिन्न यो पुस्तक नपढी सुखै छैन ।