Paperback

Rs 499

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

एकान्त एकान्तमा चल्ने घडीले बताएको समय हो । हरेकको निजी घडी, इटरनल क्लक अन्तहृदयमा जीवनबीज रोपिएदेखि नै चल्दछ । त्यसको लयअनुसार जीवन चलाउने हो वा नचलाउने मर्जी मालिकको हो । कथाको आवरणमा आएका कथ्यहरूको उत्खनन् रहस्य, दर्शन र अध्यात्मको शिखरमा लिएर जान खोज्ने साधारण विषयभित्रका असाधारण सिर्का हुन्, 'एकान्तमा अटाएका कथाहरू । एकान्तमा आफैँलाई खोल्ने र तथ्यमा टकटकाउनु दुर्लभ घटना हो । एक्लै बस्नेहरूले चिन्न सक्दैनन्, भीडमा रहेकाहरू चाल नपाएरै बिलाउँछन् । एकान्तमा एक्लिएर चोइटिएका भावना नभई सँगोलमा खेल्न सक्ने सामर्थ्य बोकेका चेतनाका चोइला 'एकान्त' का व्यञ्जन हुन् ।
 

All Editions

9789937098731
Paperback, 1st Edition
ISBN13: 9789937098731
Nepal Centre International (Centre for Nepalese Culture ), 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review