Draupadi Avashesh
Draupadi AvasheshDraupadi Avashesh

Draupadi Avashesh

द्रौपदी अवशेष

Paperback
Rs 403Rs 448
Genre:Novels
Language: Nepali
Published:July 16, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734646
ISBN10:9937734649

पछिल्लो बाहिरी पृष्ठबाट

पचासको दशकदेखि नेपाली साहित्यमा सक्रिय नीलम कार्की निहारिका २०५१ सालमा पुस्तक प्रकाशन गरी नेपाली वाङ्मयमा विधिवत् प्रवेश गरेकी हुन् । शुरुवाती चरणमा कविता लेखनमा बढी सक्रिय निहारिका राष्ट्रिय कविता महोत्सव (२०५७) बाट पुरस्कृत छन् । साठीको दशकबाट आख्यानमा केन्द्रित निहारिका अर्की आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७०), चीरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र योगमायाका लागि मदन पुरस्कार (२०७४)बाट समेत पुरस्कृत छन् ।

'इतिहासको पुनर्जागरण र संस्कृतिको हस्तान्तरण पनि सर्जकको दायित्व हो भन्ने मान्यता राख्ने निहारिका नेपाली साहित्यमा जिम्मेवारीपूर्ण लेखनको प्रतिनिधि लेखकको रूपमा स्थापित छिन् । कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित द्रौपदी अवशेष एक सांस्कृतिक उपन्यास हो ।

 

RELATED BOOKS