नीलम कार्की "निहारिका" नेपाली भाषाकी साहित्यकार हुन्। उनले उपन्यास, कविता, र कथा जस्ता विधामा कलम चलाएकी छिन्। कार्कीले योगमाया उपन्यासका लागि विसं २०७४ को मदन पुरस्कार पाएकी थिइन्। मदन पुरस्कार पाउने कार्की चौथी महिला साहित्यकार हुन्।Neelam Karki Niharika is a Nepali novelist, poet, story writer. She is best known for writing Beli, Hawaan, Cheerharan and Yogmaya. Her first Novel was published in 1994. Her themes commonly cover male-dominated society, caste, class, poverty, corruption, and tyranny. She cites Parijat as an inspiration and influence in her books.
नीलम कार्की निहारिकालाई योगमायाको लागि वि.स. २०७४को मदन पुरस्कार र चिरहरणको लागि वि.स. २०७२को पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ । नीलम कार्की निहारिकालाई राजमाताको लागि वि.स. २०८२को कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Neelam Karki Niharika has won Madan Puraskar for Yogmaya in 2074 BS and Padmashree Sahitya Puraskar for Chirharan in 2072 BS. Neelam Karki Niharika has also been nominated for Kavidanda National Fiction Award for Rajmata in 2082 BS.