Arki Aaimaai

Arki Aaimaai

अर्की आइमाई

Paperback
Rs 300
Genre:Fiction
Language: Nepali
Published:2013
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937916387
ISBN10:9937916380
Pages:227

पुस्तकको बारेमा

‘अर्की आइमाई’ नीलमको पहिलो डायस्पोरिक उपन्यास हो । अर्की आइमाई’ उपन्यास श्रस्टाको अमेरिकाको एक्सपोजरमा आधारित भएकाले सशक्त बनेको छ । मुल कथा तन्तु बाहेक अन्य उपकथाका माध्यमले त्यहाँको नेपाली-अमेरिकी संस्कृतिकरणको द्वन्द र अमेरिकी-नेपाली जीवनको पाटोको चित्रण छ । 

About the Book

Arkhi Aaimai is based on American exposure. Apart from the original narrative, the book represents many subtypes, conflicts of Nepali-American culture and the pattern of the Nepalese-American life.