Yogmaya

Yogmaya

योगमाया

Paperback
Rs 715Rs 795
Genre:Historical Fiction
Language: Nepali
Published:2018
Paperback
Origin:Nepal
ISBN13:9789937708197
ISBN10:9937708192
Pages:503
Dimensions:5.5 x 8.4 x 1.2 inches
Weight:464 g

पुस्तकको बारेमा

यस उपन्यासको मुख्य केन्द्र भोजपुर जिल्लामा जन्मिएकी योगमाया न्योपाने रहेकी छिन् । 
उपन्यासको कथावस्तु राणा शासन कालमा समाज सुधारका लागि विद्रोह गरेकी योगमायाको जीवनीमा आधारित छ ।

About the Book

Yogmaya is a nepali fiction written by Neelam Karki Niharika.  Yogmaya is based on the life of female protagonist Yogmaya Neupane (1860-1941), a religious leader and women rights activists born in Bhojpur, who fought against the autocratic Rana regime. Awarded Madan Puraskar  2074 BS

पछिल्लो बाहिरी पृष्ठबाट

कर्कलो र निगुरो सिस्नाहरूका मुन्टा
दुःखीले खानु सुत्नु आनन्दीका गुण्टा
महाजन्का सम्पत्तिले चित्त पोल्दै ल्याउँछ
मन्मा सन्तोष नहुनाले गुण्टा बिझाउँछ ।

धर्म सम्झी विचार गरी इन्साफ् गरेन
पैसा भए बरेहालाई दण्ड परेन ।

त्राही त्राही पर्यो प्रभू झुट्टा कमैले
सारा लोकमा छाड्यो प्रभू साँच्चा धर्मैले ।

बेला बखत् भने सबको अयो होला बित्तै
सम्पत्ति ता याँहि बस्छ जानु पर्छ रित्तै
सबै चिज पग्लने हो सबै याही बिल्छ
ठुला भाग्य सत् सङ्गत्ले आनन्दि पद मिल्छ । ।

चटक जस्ता सन्सारमा स्वप्ना जस्ता खेल्छ
प्राणीहरूका हृदयमा तृष्णाको भेल छ ।
                                               -- योगवाणी