Genre: | Mind, Body, Spirit: Meditation & Visualisation |
---|---|
Language: | Nepali |
Published: | May 20, 2023 |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937753258 |
ISBN10: | 9937753252 |
इहलौकिक तथा पारलौकिक ज्ञानको अथाह भण्डार भएका खप्तडबाबाका वरिपरि सिद्धिहरू पनि खेल्दथे । त्यस्ता एक महान् तपस्वी, ज्ञानी,
सिद्ध महात्माले आत्मसात र अनुभव गरेका योग-साधना, योगाभ्यासका रोचक घटना तथा अनुभूतिहरू यस पुस्तकमा रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको छ ।
योगका बारेमा मिहिन जानकारी दिने महत्त्वपूर्ण कृति हो- योग विज्ञान |
Mobile Apps
Contact