Swasthya Bigyan's front cover

Swasthya Bigyan

स्वास्थ्य विज्ञान
Paperback
Rs 385
Genre:Nepali Health
Language: Nepali
Paperback
Weight:209 g
Published: 2019
Edition:1

पुस्तकको बारेमा

राजसी र तामसिक प्रकृतिको आचार – विचार , तनाउ पूर्ण वातावरण , खान – पान , अनैतिक र अस्वस्थकर व्यवहार नै रोग र रोगीको वृद्धिको कारण हो । यी कुराहरूमा असाध्य बुद्धि पुऱ्याउनुपर्ने बेला आइसकेको छ । प्राकृतिक जीवन पद्धतिअनुसार बाँच्ने र कतिपय रोगको निदान तथा उपचारका लागि प्रकृतिकै काखमा फर्कन बलियो सल्लाह यस पुस्तकले प्रदान गरेको छ ।