Yakji

Yakji

याकजी

Paperback
Rs 595
Genre:Travelogue
Language: Nepali
Published:April 23, 2022
Edition:1st
Paperback
Pages:321

पुस्तकको बारेमा

यो नियात्राकृतिमा नियात्राकारका “दोमन-दोमन आकासैमा”, “जुफालः पहिलो ढोका”, “त्रिपुराकोटका पुतली महारानी”, “डाँगीबाडाका स्वाँखे”लगायत २८ शीर्षकमा नियात्राहरु सङ्ग्रहित छन् । नयाँघरेले हिमाली तथा विकट जिल्ला डोल्पाको चुनौतीपूणर् भूगोल, साहसिक यात्रा, उकुसमुकुस भावना र अकल्पनीय जनजीवनलाई “याकजी”मा प्रस्तुत गरेका छन् ।

डोल्पा नेपालीको भूगोलमा ठूलो, विकट र कठिन हिमाली क्षेत्र हो । बोन्पो धर्ममात्रै नभएर भौगोलिक रहस्यका रुपमा परिचित यो जिल्ला तल्लो-माथ्लो भिन्नभिन्न समाज, संस्कृति र सहभागिता छ राज्यको संरचनामा । धेरैका लागि कष्टकर, दुःसाध्य र जोखिमपूणर् भ्रमण र पुगाइमा पर्छ डोल्पा । वनस्पति, जीवनशैली र सांस्कृतिक सम्पदाको अत्यन्तै चखिलो दृश्यसँग डोल्पाको महत्त्व र मूल्य स्थापित छँदैछ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode