युवराज नयाँघरे मदन पुरस्कार विजेता स्रष्टा हुन्। उनको कृति एक हातको तालीले २०६५ को मदन पुरस्कार प्राप्त गरेको थियो।
युवराज नयाँघरेले याकजीको लागि वि.स. २०८०को लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार को लागि मनोनयन पाएका छन्।
Yubaraj Nayaghare has also been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Yakji in 2080 BS.