Yaadko Sanduk's front cover

Yaadko Sanduk

यादको सन्दुक
Yaadko Sanduk's front coverYaadko Sanduk's back cover

Paperback

Rs 395

Delivery in 1-3 days

About the Book

'Yadko Sanduk' is a collection of poems by Dipa Mewahang Rai. The collection includes poems ranging from love, tragedy, the importance of relationships, and so on. It is a collection of long and short poems. Her poems also depict the plight of Nepalese people living far from their homeland in foreign lands. They talk about how they still miss their families and relatives back home.

पछिल्लो बाहिरी पृष्ठबाट

दिपा मेवाहाङ राई प्रेमको कविता लेख्छिन् । प्रेम अर्थात् आत्मा स्वीकृतिको । प्रेम अर्थात् जीवन सङ्घर्षको । प्रेम अर्थात् पहिचानको । प्रेम अर्थात् जीवन र जगतप्रतिको । प्रेम अर्थात् प्रेमको । जीवनको आरोह-अवरोहमा अनुभूत गरेका अनेकौं चुनौतिहरू, अन्तरमनका द्वन्द्वहरू, आम मानिसभित्र आइपर्ने बाधाहरू यी सबैलाई प्रेमपूर्वक कविताको बिम्बमा उतार्छिन् । उनको कविता शैली विनम्र छ, विनम्र छ र नै शालीन विद्रोही छ । कठोर अप्ठयारा वा समस्याहरूसित नभागी सकारात्मक आत्मसात् गर्ने मनोविज्ञानसहित उनका कविताहरूले मानिसहरूलाई अरू गतिशील हुन प्रेरित गर्छन् । धोकामा पनि ऊर्जा प्राप्त गराउने प्रेमिल कविताहरूको सङ्ग्रह हो - "यादको सन्दुक" ।

All Editions

9789937705677
Paperback
ISBN13: 9789937705677
Phoenix Books, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review