Gham ka Pailaharu's front cover

Gham ka Pailaharu

घामका पाइलाहरू
Gham ka Pailaharu's front coverGham ka Pailaharu's back cover

Paperback

Rs 280 350

Delivery in 1-3 days

Genre:Fiction
Language: Nepali

पुस्तकको बारेमा

अभिलेख, अवशेष, कलाकृति, जनश्रुति आदिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता पाउन सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलाई यसमा राम्राेसँग देख्न सकिन्छ ।  एउटा शहरकाे कथा नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलाई निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलाई मीठाे र मीठाेलाई अति मीठाे पारिदिएकाे छ ।

तराईको जन जीवन कती कष्टकर हुन्छ र पहिलेको नेपाल कस्तो थियो भनेर बुझ्न यस उपन्यास पढ्नै पर्छ । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा अम्लेख्गञ्ज सम्म चल्ने रेल र त्यसले जीवनमा कसरी प्रभाव पार्यो भन्ने कुरालाई घामका पाईलाहरुमा देखाईएको छ । २०३५ सालमा लेखिएको यो उपन्यासले सोहि बर्ष मदन र साझा दुवै पुरस्कार जितेको थियो ।

All editions
9789937705042
Paperback, 3rd Edition
ISBN13: 9789937705042
Phoenix Books, 2018

RELATED BOOKS