हाल दक्षिण कोरियामा रहेकी दीपा मेवाहाङ राई कविता लेख्न रुचाउँछिन्।
दिपा मेवाहाङ राईलाई यादको सन्दुकको लागि वि.स. २०७९को लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार र यादको सन्दुकको लागि वि.स. २०७८को मदन पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Dipa Mewahang Rai has been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Yaadko Sanduk (2079 BS) and Madan Puraskar for Yaadko Sanduk (2078 BS).