Genre: | Short Stories |
---|---|
Language: | Nepali |
Published: | November 19, 2021 |
Edition: | 1st |
यो कथासंग्रह बाह्रखरी कथा लेखन प्रतियोगिता २०७८ मा उत्कृष्ट २५ मा परेका कथाहरूको संगालो हो।
मनोजादित्य न्यौपाने प्रथम घोषित यो कथा संग्रहमा उनको कथा 'अन्तिम अतिथि', स्वप्निल नीरव द्वारा लिखित द्वितीय कथा 'बूढो घर' र रेणुका जिसीद्वारा लिखित तृतीय कथा 'मुडुली' सहित अन्य उत्कृष्ट कथाहरू समावेश गरिएको छ।
The book is the collection of 25 selected stories from Baahrakhari Story Writting Competition 2078.
Mobile Apps
Contact