Lavanya Desh

लावण्य देश


E-book
Rs 260
Paperback
Rs 337 Rs 375
Send as Gift!
Genre: Short Stories
Language: Nepali
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937737104
ISBN10: 9937737109
Weight: 150 g

पुस्तकको बारेमा

समाजमा भएका सामाजिक, सांस्कृतिक र राजनैतिक कुरितिहरुलाई सरल भाषामा कथाकारले यो कथा सँग्रहमा उतारेका छन्। कथा संग्रहमा संग्रहित हरेक कथाले छुट्टाछुट्टै विषयवस्तुलाई समेटेका छन्। कतै व्यङ्ग्य र कतै हाँस्यरस प्रयोग गरेर लेखिएका कथाहरु नेपाली वर्तमान समाजका सजीव चित्रणहरु हुन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

माघको महिना थियो । जताततै हुस्सु लागेको थियो । घामको सानो झुल्को पनि देखिंदैनथ्यो । लाज छोप्न सफेद धोती र शरीरमा जनैको त्यान्द्रोबाहेक अरू केही नलगाएका उनलाई मानवशरीरमा पृथ्वीमा अवतरण गरिसकेपछि जाडो हुन्छ भन्ने पनि ख्याल रहेनछ । उनले यताउता नजर घुमाए । उनी अवतरण गरेको त्यो ठाउँ आफ्नो छोरो नवराजले राज्य गरेको ठाउँजस्तो थिएन । त्यहाँको घना जङ्गल पातलिएर चाल्नाजस्तो भएको थियो । क्षेत्रफल पनि लगभग दश भागको एक भागजति मात्र बाँकी थियो। ...


RELATED BOOKS