Ujjwali
UjjwaliUjjwali

Ujjwali

उज्ज्वली

Genre:Novels
Language : Nepali
Published: July 05, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937061704
ISBN10:9937061709

पछिल्लो बाहिरी पृष्ठबाट

'उज्ज्वली' (लघुउपन्यास) गगनसिंह थापाको पाँचौँ कृति हो । 'सोह सौगात' (संयक्त कथासङग्रह, ०३५) पश्चात उहाँका 'कर्णालीको छेउछाउ', 'पुर्खाको चिठ्ठी', 'मेरो मधुशाला' जस्ता आख्यानकृतिले नेपाली साहित्यको भण्डारमा समृद्धि थपिसकेका छन् ।

टीकापुर, कैलालीका स्थायी वासिन्दा उहाँको अर्को उपन्यास 'महाप्रलय' प्रकाशनको सङ्घारमा छ ।

 

RELATED BOOKS