Gagan Singh Thapa

गगनसिंह थापा

बि.सं. २००५ भाद्रमा अछामको पाटेखेतमा जन्मिएका आख्यानकार थापाका सोह्र सौगात ( २०३५ ), कर्णालीको छेउछाउ ( २०७०), पू्र्खाको चिट्ठी ( २०७२), मेरो मधुशाला ( २०७४), उज्ज्वली ( २०७६) र महाप्रलय ( २०७७ ) लगायतका कृति प्रकाशित छन् ।

Books by Gagan Singh Thapa