E-book

Rs 185

पुस्तकको बारेमा

'सुनौली' उपन्यास न्यून चेतना र वर्गीय विसङ्गतिका कारण आफू शोषित बनेका नारीहरूको दशा दयनीय रहेको पुरुषहरूको यौनतर्खाको निराकरण बनेर सामाजिक संवेदना उपन्यासले प्रतिपादन गरेको छ ।
- प्रा. राजेन्द्र सुवेदी