यशश्वी आख्यानकार रमेश विकलकाका कृतिहरूको प्रकाशन, विकलका नाउँमा पुरस्कार तथा छात्रवृत्तिहरूको स्थापना, उहाँका व्यीक्तत्वका विविध पक्ष र कृतिहरूमाथि शोध–अनुसन्धान गर्ने गराउनुका साथै रमेश विकलले आफ्नो जीवन कालमा प्रयोग गर्नु भएका बस्तुहरूको सङ्ग्रहगर्ने जस्ता उदेश्यले रमेश विकल साहित्य प्रतिष्ठान स्थापना गरिएको हो ।

Books published by Ramesh Bikal Sahitya Pratishthan