Sankhejungako Ukalo

साँखेजुङको उकालो

Paperback

Rs 552 690

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

'तपाईं को हो ?' नेपथ्यबाट प्रश्न छ मउपर । मलाई त साँच्चै थाहा छैन, म को हुँ ? के तपाईंलाई थाहा छ, तपाईं भनेको को हो ? तथापि मलाई म हुनुको गर्व छ । त्यसैले मनमनै भनेँ, म यात्री हुँ, यात्रा गर्छु । के तपाईंलाई थाहा छ, यात्रा के हो ? म कसैलाई पनि चिन्दिनँ, न बन्धु, न गोत्र, न आफन्त, न समाज । प्रकटमा यसो भनें, 'रात पर्यो । एक रात वास बस्न पाऊँ !

मेरो मुखमा एकनास हेरेर साहुले आँसु खसाल्यो । भन्यो, 'मैले संसार चिन्न अझै बाँकी रहेछ । मेरो सम्पत्ति कसरी लुट्न पाइन्छ भन्ने तत्त्वको बिगबिगी यहीँ वरिपरि छ । यहीँ तपाईं भन्नुहुन्छ सम्पत्ति दिने हो भने राजिनामा दिन्छु रे ! यो कस्तो दुनियाँ हो ?'

मैले दृढतापूर्वक भनें, ‘संसारमा नियत, निष्ठा र स्वाभिमान मरेका मानिसमात्र छैनन् भन्ने यो प्रमाण हुन सक्छ ।’
- साँखेजुङको उकालोबाट

All editions
9789937960199
Paperback
ISBN13: 9789937960199
Page Turner Pvt. Ltd