Bhuwan Hari Sigdel

Bhuwan Hari Sigdel

भुवनहरि सिग्देल

आफ्ना ३० भन्दा बढी पुस्तकहरुबाट नेपाली साहित्यमा योगदान पुर‍्याउँदै आउँदै आएका भुवनहरि सिग्देल मदन पुरस्कार छनौटमा परेको पुस्तक आमोईका लेखक पनि हुन्।

भुवनहरि सिग्देललाई साँखेजुङको उकालोको लागि वि.स. २०८०को पद्मश्री साहित्य पुरस्कार र आमोईको लागि वि.स. २०७२को मदन पुरस्कारका लागि मनोनयन गरिएको छ ।

Bhuwan Hari Sigdel has been nominated for Padmashree Sahitya Puraskar for Sankhejungako Ukalo (2080 BS) and Madan Puraskar for Aamoi (2072 BS).

Books Authored by Bhuwan Hari Sigdel

Award Nominations