Sambedanaako Samaayog's front cover

Sambedanaako Samaayog

संवेदनाको समायोग

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

टाढाटाढा पुगे पो त भेटिन्छ्न् अरू धेरै घुम्ती र मोडहरू । गहिराइमा नै पुग्न सके पो त देखिन्छन् गर्भका रहस्यहरू | फराकिलो भएर फैलन सके पो देखिन्छ सारा संसार र देखिन्छ पृथ्वीको अद्भुत र अनुपम सौन्दर्य । यति साँघुरो परिधिमा बसेर के नै भेट्न सकिन्छ र ।
म हरेक सम्भावनाहरूमा पुग्न चाहन्छु | म हरेक चुनौतीहरूलाई स्वीकार गरिदिन्छु । आखिर यो जिन्दगी पनि त एउटा बाजी नै त हो । यो बाजी जित्नैपर्छ भन्ने पो के छ र ।

हारेर पनि त खुसी हुन सकिन्छ, नयाँ अनुभूति सँगाल्न सकिन्छ ।

All Editions

Paperback
Shikha Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review