Roll Number Ek
Roll Number EkRoll Number Ek

Roll Number Ek

रोल नम्बर एक

Paperback
Rs 301Rs 335
Genre:Children
Language: Nepali
Published:August 21, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734790
ISBN10:9937734797

पछिल्लो बाहिरी पृष्ठबाट

समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पिडाको पेटारो हो रोल नम्बर एक। बाल्यकालमा लेखकलाई अव्वल बन्नु थियो पढाइमा | केटीहरूलाई हेर्ने हेयात्मक दृष्टि मोड्नु थियो । महिला पनि पुरुषजत्तिकै सबल छन् भन्ने देखाउन थियो | बालापनमा अङ्कुराएको विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झाङ्गियो, त्यसैको नालिबेली हो यी संस्मरण |

राधा पौडेल लेखकका साथै सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँ मर्यादित महिनावारीका पक्षमा वकालत गर्नेमध्येको अग्रणीमा पर्नुहुन्छ । यसका लागि उहाँले राधा पौडेल फाउण्डेशनको स्थापना पनि गर्नुभएको छ । उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुहुन्छ । खलङगामा हमला पुस्तकका लागि उहाँले मदन पुरस्कार पनि प्राप्त गर्नभएको छ । मर्यादित र सुरक्षित महिनावारीका विषयमा उहाँका ३ पुस्तक प्रकाशित भइसकेका छन् भने रोल नम्बर एक उहाँको पहिलो बाल्यकालीन संस्मरण हो । 

 

RELATED BOOKS