Genre: | Songs & Lyrical Poems |
---|---|
Language : | Nepali |
Published: | September 24, 2022 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937324151 |
ISBN10: | 9937324157 |
Weight: | 395 g |
ऋतंभरा राष्ट्रकवि माधव घिमिरेको अन्तिम कृति हो । ऋग्वेदमा उल्लेख गरिएको आख्यानलाई आधार बनाई लेखिएको यस महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्धमा आधारित छ ।
राष्ट्रकवि घिमिरेको शकुन्तला, मालती मंगले, हिमालपारि हिमालवारिलगायतका गीतिनाटक, आफ्नो बाँसुरी आफ्नै गीत, चारु चर्चालगायका निबन्ध र बाला लहरी, बिजुले र बिजुलालगायतका बालरचना छ।
उनका इन्द्रकुमारी, किन्नर किन्नरी, गौरी, चैत वैशाख, राजेश्वरी, राष्ट्रनिर्माता र विषकन्या लगायतका कृति पनि निकै चर्चित छन्।