Paperback

Rs 550

Delivery in 1-3 days

पुस्तकको बारेमा

राधा  नेपाली भाषामा लेखिएको धार्मिक विषय वस्तुमा आधारित नेपाली उपन्यास हो ।उपन्यासले विक्रम सम्वत् २०६२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । राधा उपन्यासकी मुख्य नारी पात्र महाभारत महाकाव्यकी राधा हुन् । उनले आफ्नो जीवनको पूर्वार्धमा नारी अस्तित्वको खोजी गरेको विषय उपन्यासमा चित्रण गरिएको छ।

About the Book

Radha represents an example of an outstanding Nepali novel. This Novel is written by Krishna Dharabasi. It plots the story of ancient epic Mahabharat with some changes that are not included in that epic. However the character Radha is very famous for the love relationship with Krishna in Hindu religion, she has been left far behind in the story of Mahabharat.

All Editions

9789937541275
Paperback, 1st Edition
ISBN13: 9789937541275
Pairavi Book House, 2005